पौष २९, एजेन्सी। विश्वमा पछिल्लो २४ घण्टामा ९ हजार ३७१ कोरोना संक्रमितको मृत्यु भएको छ । विश्व स्वास्थ्य संठनको तथ्यांक अनुसार हालसम्म विश्वमा १९ लाख ४० हजार ३५२ संक्रमितको मृत्यु भइसकेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५ लाख ६६ हजार १८६ कोरोना संक्रमित थपिएसगै हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ८ करोड ९७ लाख ७ हजार ११५ पुगिसकेको छ ।
प्रतिक्रिया दिनुहोस