आज सुनचाँदीको मुल्य

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष २९, काठमाडौं । आज सुन तोलामा १ सय रुपैयाँले बढेको हो । आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

सोमबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा खरिद बिक्रि भैरहेको थियो । त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ कायम भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमका कारोबार भएको थियो ।

चाँदीको मुल्य आज १० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोेबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस