माघ १४, काठमाडौ । के.पी ओली निकट नेकपा तारकेश्वर नगरकमिटिको संयोजकमा बासु गौतम चयन भएका छन । नगर कमिटिको आज बसेको बैठकबाट बासु गौतमलाइ चयन गरिएको नेकपा केन्द्रिय सदस्य लेखनाथ फुँयालले बताए ।
साबिकका लब बस्नेतकै आग्रह अनुसार बासु गौतम चयन गरिएको फुँयालको भनाई छ । फुँयालका अनुसार सह संयोजक र अन्य नगर कमिटि सदस्यहरु आगामी बैठकले निर्णय गर्ने छ ।
प्रतिक्रिया दिनुहोस