लिम्पियाधुरा, कालापानी समेटिएको नक्सा ‘पाठ्यक्रममा समावेश’

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २१ ,काठमाडौँ। लिम्पियाधुरा, कालपानीसहितको भूभाग समेटिएको नेपालको नक्सा विद्यालयस्तरीय पाठ्यक्रममा समावेश भएको छ ।

कक्षा–११ र कक्षा–८ को पाठ्यक्रममा नक्सा समावेश भएको छ । मिचिएको भूभागसहितको नक्सा संसदबाट पारित भएपछि अहिले सोही नक्सा पाठ्यक्रममा समावेश गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस