नेकपाका नक्कली सिसाका टुक्राहरु फुटेर गए: मन्त्री श्रेष्ठ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २३,काठमाडौँ। शिक्षा मन्त्री तथा नेकपा ओली पक्षका नेता कृष्णगोपाल श्रेष्ठले नेकपाका नक्कली सिसाका टुक्राहरु फुटेर गए को बताएका छन् ।

आज नारायणहिटी संग्राहलय अगाडि आयोजित बिशाल सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले समेत रहेका श्रेष्ठले प्रचण्ड-माधव पक्षलाई नक्कली सिसाको टुक्राहरु भएको र उनीहरु फुटेर गएको बताएका हुन् । उनले भने, ‘नेकपाका नक्कली सिसाका टुक्राहरु फुटेर गए, सक्कली हिरा र सुन यता छन् ।

प्रतिक्रिया दिनुहोस