मुख्यमन्त्रि राइ बिरुद्धको अविश्वास प्रस्ताव प्रदेश सभामा पेश

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुण १०, मोरङ । प्रदेश न १ को प्रदेश सभा बैठकमा मुख्यमन्त्रि शेरधन राइ बिरुद्धको अविश्वास प्रस्ताव पेश भएको छ । आज बसेको प्रदेश सभा बैठकमा इन्द्रबहादुर आङ्बोले अविश्वास प्रस्ताव पेश गरेका हुन् ।

पुस १२ गते प्रदेश सभा सचिवालयमा दर्ता भएको प्रस्ताव पेश भएको हो । बैठकमा सरकार पक्षका ससादहरको उपस्थिती थिएन् । यो सँगै प्रदेश सभा बैठक २० गते सम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस