त्रिपुरासुन्दरी गा.पा. ३ सिन्धुपाल्चोक घर भई हाल भक्तपुर लाेकन्थली मा बसाेबास गर्दै अन्दाजी ३१ बर्ष शंकर न्यापाने मानिस बेपत्ता भएका छन् । उनी भक्तपुर लाेकन्थली बाट २०७५/११/०४ गते करिब १बजे बाट सम्पर्क बिहिन भएका हुन्। फेला पार्नुहुने सम्पुर्ण महानुभावले नजिकैकाे प्रहरी वा ९८४९६२३५६३ रामहरी न्यापाने/९८४१७७५२४७ राजन न्याैपाने लाई खबर गर्दिनु हुन अनुराेध गर्दछाै ।
प्रतिक्रिया दिनुहोस