प्रचण्ड–नेपाल पक्षका तोक्यो ६८ जिल्ला कमिटी अध्यक्ष सचिव (सूचीसहित)

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १०, काठमाडौं । नेकपा प्रचण्ड–माधव नेपाल पक्षले ६८ वटा जिल्ला कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाएको छ । अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदलले तयार पारेको मापदण्डका आधारमा ५०–५० प्रतिशतले संगठनलाई पूर्णता दिने सहमतिअनुसार ६८ वटा जिल्ला कमिटीको नेतृत्वले पूर्णता पाएको हो ।

बाँकी जिल्ला कमिटीको नेतृत्वबारे छलफल भइरहेको नेकपाले जनाएको छ । त्यस्तै जिल्लाको इन्चार्ज र सह-इन्चार्ज पनि छान्न बाँकी रहेको छ । प्रचण्ड–नेपाल समूहले जिल्लामा इन्चार्ज, सह इन्चार्ज, अध्यक्ष र सचिव रहेको पदाधिकारीको प्रस्ताव गरेको छ । जसअनुसार एउटा पक्षले अध्यक्ष लिएको जिल्लामा अर्को पक्षले सचिव पाएको छ ।

नाम हेर्नका लागि यहाँ थिच्नुहोस

 

 

 

प्रतिक्रिया दिनुहोस