राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय बैठक फागुन ११ र १२ मा

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १०, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय कमिटीको बैठक फागुन ११ र १२ गते कार्की ब्याङ्केट, बबरमहल काठमाडौमा हुने भएको छ । काठमाडौमा हुने केन्द्रिय कमिटीको बैठक लाई नेकपाका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने बताइएको छ ।

पार्टीमा बिभाजन भएपछि केपी ओली पक्षको युवा संघको अध्यक्षमा बचन सिंहलाई नियुक्त गरिएको थयो । बचन सिंह अध्यक्ष भए पछिको यो पहिलो बैठक हो । भोलि हुने बैठकमा नव मनोनीत सदस्यहरु लाई सपथ ग्रहणको कार्यक्रम पनि राखिएको महासचिव द्वारा जारी विज्ञप्तिमा बताइएको छ ।

हेर्नुहोस बिज्ञप्ती

प्रतिक्रिया दिनुहोस