उपत्यकाको जिवनसँग मेलम्ची जोडिएको छ : राज्यमन्त्री मानन्धर (भिडीयाे सहित)

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ११, काठमाडौं । काठमाडैं उपत्यकाको जिबनसँग काठमाडौंको जिवन जोडिएको छ । मेलम्ची खानेपानी परिक्षण कार्यक्रममा सहरी बिकास राज्य मन्त्री रामवीर मानन्धर नेपाद भारत समिानामा जसरी रोटी र बेटीको सम्बन्ध जोडिएको यसैगरि काठमाडौं उपत्यका र मेलम्चीको बिचमा जिवन नै जोडिएको बताउनु भएको हो ।

मेलम्ची खानेपानी परिक्षण कार्यक्रममा खानेपानी मन्त्री मणिचन्द्र थापा, युवा तथा खेलकुद मन्त्री दावा तामाङ, सहरी बिकास राज्यमन्त्री मानन्धर, पुर्व कानुन मन्त्री शेरबहादुर तामाङ लगायत सोमबार खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिएको हो ।

हेर्नुहोस भिडीयो

प्रतिक्रिया दिनुहोस