नागरिकता र राहत जुटाउन प्रयासरत रहने छौं

Khabar24Nepal Author Logo..
छत्र थापा पढ्न लाग्ने समय : २ मिनेट

भदौ २०, कपिल्वस्तु । नेपाल सरकार समक्ष हार्दिक अनुरोध कि साथमा स्थानिय सरकार संवन्धित प्रतिनिधिहरुसमक्ष यो समाचारलाई अाधार मानेर तुरुन्त पिडीत पार्वती विकलाई राहत र नागरिकता दिन ढिला नगरियोस । जबसम्म नागरिकता र राहत सरकार, स्थानिय समाज राहत र नागरिकता दिन सफल हुदैन तबसम्म यो समाचार सन्जालमा प्रसारित गरिनेछ न्यायका लागि।अाशा र विश्वास छ , सहयोग मिल्ने छ । यो समाचार प्र म अोलिसमक्ष पुराउन लाईक ,कमेन्ट, सेयर , पोष्ट गरी सहयोग गरिदिनु हुन हार्दिक अनुरोध छ । यस्ता समाचार प्र मसमक्ष पुग्दा तत्काल राहत र सहयोग हुने गरेका तमाम उदाहरणहरु छन ।

 

जिल्ला कपिलवस्तु बुद्धभुमि नगरपालिका १ कि वासिन्दा पार्वती विकको उमेर ६० वर्ष पुगेको तर विगतमा श्रीमानले पनि नागरिकता नवनाई दिएको, हाल जन्म दर्ता र विवाह दर्ता नभएको कारण उक्त वाड सचिवले नागरिकता वनाउन सिफारिस नगरेको भन्ने समाचार अाएको र हाल उनलाई खानसमेत समस्या अाएको समाचारले स्तब्ध वनायो । यो समाचार हाम्रै ग्रुपमा अाएको थियो । प्रथम मैले एपरुभल गरे अनि अन्य हरेक ग्रुपहरुमा पोष्ट गरे । जानकारी लिने प्रयास पनि गरे र केही सहयोगि हातहरुले राहत दिएर अाउनु पनि भयो भने धेरैले सहयोग गर्ने प्रतिवद्धता र खाता नम्वरसहित माग्नु भयको हुंदा हामिले नजिक र परिचित व्यक्तिहरुको खाता नम्वर लिने प्रयास गर्दा हाम्रै ग्रुपका सकृय एडमिन Sh. Bhanu Gautam का अंकल Sh. Devhari Gautam जो कपिलवस्तु जिल्लाकै अधिवक्ता पनि हुनुहुन्छ उहाको खाता नंमवर लिन सफल भयाै र उहाँ पिडित पक्षसंग जानकार पनि हुनुहुदो रहेछ र सहज र अाधिकारिक पनि भयो।

A/C NO. Devhari Gautam
N iC asia bank f 987616885524001 मा इच्छुक माहानुभावहरुले अाफु सक्दो सहयोग गर्न अनुरोध छ र सहयोगको रकम हस्तानतरण गरेको भिडियो र प्रमाण सहित सहयोगि नामहरुको हामिले सन्जाल मार्फत यसै ग्रुपमार्फत पनि प्रसारण गर्नेछाै । सहयोग गरेको रकम र रसिद मेरा इन्बक्समा पठाउन सक्नु हुनेछ । क्षेत्रि वाहुन वा दलित जुन जात र धर्म गरिव वा धनी होस राहत र उद्दार पाउनु पर्छ भन्ने कुरा सबैले र मैले पनि बुझेकोले यी दुई शब्द हो आदर्णिय जनसमुदायहरु !

धन्यवाद संपुर्णमा!

प्रतिक्रिया दिनुहोस