चट्याङले लागेर एक जनाको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २१, सुनसरी । सुनसरीको देवानगन्‍जमा चटयाङ लागेर एक जनाको मृत्यु भएको छ ।

देवानगन्ज गाउँपालिका २ का ३० वर्षीय सन्तकुमार मेहेताको घरनजिकै खेतमा सनपाट पानीमा डुबाउने क्रममा चट्याङ लागेर मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उपचारका लागी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस