बाँकेमा फरार अपराधी पक्राउ गर्न सफल एसपी राना

Khabar24Nepal Author Logo..
महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

भदौ २३, बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा नयाँ प्रहरी प्रमुख एसपी ओम बहादुर राना आएदेखि अहिले बाँकेको स्वरुप फेरिएको छ । छोटो समयमा एसपी रानाले बाँकेमा भएका धेरै गलत कामलाई रोक लगाउन सफल भएका छन् ।

एसपी रानाले २०६२ सालदेखि फरार भएका अपराधीको खोजी गरिरहेका छन् । यसका साथै उनले बाँकेमा हुने गरेका गिट्टी, क्रसर, अबैध भन्सार असुली, गोरु तस्करी अपराधलाई कम गरेका छन् । एसपी राना आउनुभन्दा अगाडी बाँकेमा धेरैले राम्रो काम गर्ने भाषण मात्र दिएर गएका थिए तर भने बमोजिम काम कसैबाट हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस