रोङ-६ मा आगलागि, सबै सामान नष्ट

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • गोबिन्द पौडेल

पौष २६, इलाम । ईलामको रोङमा फेरी आगोलागि भएको छ । राेङ छ सलकपुरका गगा प्रसाद अधिकारिकाे घरमा आगालागि भएको हो ।

अहिले १२ बजेतिर लागेकाे आगाे स्थानिय र प्रहरीले नियन्त्रणमा लिए पनि  घरकाे सबै सामान नष्ट भएको छ । घटनाको थप बिबरण आउन बाकि नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस