राष्ट्रिय युवा संघ बदिर्याको एकता टुंगियो (नामावली सहित)

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २५, बर्दिया । नेपाल कम्युनिष्ट पाटी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ जिल्ला ममिटी बर्दियाको एकता प्रक्रिया टुंगिएको छ । जंग बहादुर थारु (पवन)को संयोजकत्वमा ७० सदस्यिय कमिटीको निमार्ण गरिएको राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटी सदस्य तथा जिल्ला इन्चार्ज शिव रिमालले जानकारी दिनुभयो ।

साविक वाईसियलको संयोजक र युवा संघको सह संयोजकको जिम्मेवारी प्रदान गरिएको हो । केन्द्र देखि नै एकताको प्रयास गरिरहेको राष्ट्रिय युवा संघको ७७ जिल्ला मै एकताको प्रयास भइराखेको छ । नेकपामा विवाद सुरु भईरहेको अवस्थामा यसरी जिल्ला कमिटी निमार्ण हुनुले कार्यकताहरु एकताको पक्षमा रहेको सन्देश गएको छ ।

प्रतिक्रिया दिनुहोस