कार्तिक २६, काठमाडौँ । संघिय सरकारले मंसिर २ गते देशभर सार्वजनिक विदा दिएको छ । किजा पुजाको अवसरमा मुलुकभर सार्वजनिक विदा दिने मन्त्रिपरिषद्ले निर्णय गरेको गृहमन्त्रालयले आज एक सूचना जारी गर्दै जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस