मन्त्री खतिवडाद्वारा बिग मर्जरको औपचारिक शुभारम्भ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, २० काठमाडौँ  । अर्थ मन्त्री युवराज  खतिवडाले बिग मर्जरको औपचारिक शुभारम्भ गरेका छन् ।

आज बिहान काठमाडौँमा आयोजित एक कार्यक्रमबीच मन्त्री खतिवडाले ‘क’ वर्गका दुई बैंकहरु ग्लोबल आईएमई र जनता बैंक नेपाल गाभिएको घोषणा गरेर बिग मर्जर शुभारम्भ गरेका हुन् ।

राष्ट्र बैंकले ठूला बैंक धेरै भएको भन्दै गाभ्ने नीति लिएको छ । योसँगै बिग मर्जरको औपचारिक सुरुवात भएको छ ।

प्रतिक्रिया दिनुहोस