प्रमोद खरेलको “तिम्रो मेरो”बोलको गीत रिलीज (भिडियो सहित)

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, २४ काठमाडौँ । गायक प्रमोद खरेलको “तिम्रो मेरो” बोलको गीत रिलीज भएको छ । कैलास मैनालीको शब्द र राज कुमार बगरको संगीत रहेको उक्त गीतको म्यूजिक भिडियोमा अमन श्रेष्ठ र नायिका जुना सुन्दासको अभिनय रहेको छ ।

बविता श्रेष्ठले निर्देशन गरेको भिडियोलाई करण चैसिरले छायांकन गरेका छन् । साहष शाक्यले संगीत संयोजन गरेको गीतको सम्पादन राजेश कुमारले गरेका छन् ।

भिडियो,

 

प्रतिक्रिया दिनुहोस