गजल “फेरी जातिय राज्या को माग आएकोछ”

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फेरी जातिय राज्या को माग आएकोछ,
देशभित्र कालो बिषालु नाग आएकोछ।

उस्लाई थाहाछ सबै तरपनि बुच पचाउँदै,
तँयसैले होला डाकटरको राग आएकोछ।

उसलाई देश को टुक्रा टुक्रा देख्ने मन हो।
छिमेक बाट उस्लाई ठुलो भाग आएकोछ।

उस्लाई जातिय राज्या बनाउँन मन लाग्दा,
देशमा कर युक्त भाजिको साग आएकोछ।

जनताहरु होसियार हुँनुहोला देशको लागी,
देशभित्र फेरी छिमेकी को आग आएकोछ।
सुरेशकुमार पान्डे

प्रतिक्रिया दिनुहोस