सरु र विनायक को “क्यारम तनी” (भिडियो)

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस ११, काठमाडौं । गायीका सरु गौतम र गायक विनायक बसेलको स्वरमा रहको क्यारम तनी बोलको गीत सार्वजनिक भएको छ । सरोज गौतमको प्रस्तुति रहेको गीतमा महानायक राजेश हमालको साथमा प्रतिमा कंडेल, उत्तम के। सी र नारायण बहादुर पाण्डेको अभिनय देख्न पाईन्छ ।

गीतको शब्द र संगीत भिम बि. सि. एरेन्ज पुष्कर सुनवार र मिक्सिङर मास्टरिङ दिपकराज विश्वकर्माको रहेको छ । देवेन्द्र पान्डेको निर्देशन रहेको भिडियोको छायांकन उत्सव दाहाल, सम्पादनरकलर विकास दाहाल, प्रोडक्सन मेनेजर दिपेन गौतम (माईकल), सहायक नृत्य निर्देशन राजाराम सिम्खडा, शृङ्गार राम ठाकुरर नन्दा अधिकारी र प्रचार संयोजक सन्तोष डिजाइनले गरेका छन् ।

गीतको भिडियो डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस