नवजात शिशुको बेवारिसे शव फेला

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

पौष,२८ दैलेख । दैलेखमा नवजात शिशुको बेवारिसे शव फेला परेको छ ।

चामुण्डा बिन्द्रासैनि नगरपालिका-२ चाल्ले जंगलमा असुरक्षित गर्भपतन गराई कार्टुनमा हालेर फालेको अवस्थामा बच्चाको शव फेला परेको प्रहरीले जनाएको छ ।

करिब ६ महिने गर्भस्थ शिशुको शव फेला परेपछि घटनास्थलमा प्रहरी टोली खटाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस