सरकारले पीसीआर परीक्षण शुल्क घटायो

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २८, काठमाडौँ । सरकारले पीसीआर परीक्षण शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अब पीसीआर परीक्षण दुई हजार रुपैयाँ गर्न सकिने भएको छ ।


पीसीआर परीक्षणका लागि चाहिने आवश्यक समग्रीको मूल्य घटेकोले परीक्षणको शुल्क संशाेधन गरेर दुई हजार रुपैयाँ कायम गरिएकाे मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस