प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ १, काठमाडौँभियतनाम र कम्बोडियाको एकसाता लामो औपचारिक भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कंदै हुनुहुन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा वैशाख २६–३० सम्म भियतनाम र वैशाख ३०–जेठ १ गतसम्म कम्बोडियाको औपचारिक भ्रमण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस