अब पढाई या मरु

Khabar24Nepal Author Logo..
 निरज कार्की पढ्न लाग्ने समय : १ मिनेट

CTEVT ले Exam को बरेमा कहिले Exam लिन्छौ भन्छ कहिले आन्तरिक मुल्यांकन बाटै पास गर्छौ भन्छ यती बेला कोरोना भाइरसको कारणले गर्दा बिस्वभरी नै आतंक मच्चाइ राखेको छ । र जस्मा हाम्रो देस नेपाल पनि भाइरस को सिकार भै सकेको छ र हामी लाई पनि एक दमै त्रासित पारेको छ अहिले यस्तो अवस्था आउदा पनि हामी प्राबिधिक विद्यार्थीहरु को विषयमा सरकारले कुनै ठोस निर्णय लिएको छैन हामी विद्यार्थीको भबिस्य माथि नै CTeVT ले खेल्वाड गरेको छ ।

जस्को कारणले कयौं विद्यार्थीहरु डिप्रेसन को सिकार बन्न पुगेका छन । बा आमाले एक छाक राम्रो नखाइ नलाइ छोरा को उज्ज्वल भबिस्यको लागि लाखौं पैसा कलेज लाई तिरेका छन । तर तर दुर्भाग्य CTEVT ले अहिले सम्म पनि कुनै निस्कर्स निकालेको छैन सायद हामीले पैसा तिरी सकेको हुनाले पो हो कि सिटिइभिटी कान मा तेल हालेर सुतेको शिक्षा मन्त्री ज्यु Zoom metting माआफै भन्नू हुन्छ यो माहामारी अन्त्य हुन अझै दुई बर्ष लाग्छ अब हामी यत्रो दुई बर्ष यस्तै बस्ने हो त ? यस्को बिसय मा छिटो भन्दा छिटो ठोस निर्णय लिइयोस र सम्बन्धित सब्बै को ध्यानाकर्षण गराउन चाहन्छौ ।

प्रतिक्रिया दिनुहोस