मोटरसाइकल दुर्घटनामा सेनाका एक जमदारको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३१, सिरहा । सिरहामा भएको मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका एक जमदारको मृत्यु भएको छ ।सिरहा प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगरपालिका–१ स्थित मेदनी पुल सडक खण्डमा को.२२ प २९४४ नम्बरको मोटरसाइकल दुर्घटना हुदा खोटाङको घर भइ सुनसरीको इटहरी ४ बस्ने पेशल पाण्डेको मृत्यु भएको हो । उ


दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस