बर्दियामा घरको छतबाट खसेर एक मृ’त्यु 

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३१, बर्दिया । बर्दियामा आफ्नै घरको छतबाट खसेर एक पुरुषको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा बढैयाताल गाउँपालिका–८ कण्ठपुरका ५० वर्षका कर्णबहादुर सुनार रहेका छन् ।

आफ्नै एक तले घरको छतमा सुत्न जाने क्रममा लडेर घाइते भएका उनको उपचारका लागि नेपालगञ्ज नर्सिङ होम लैजाँदै गर्दा बाटोमै मृ’त्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।अनुसन्धानका क्रममा उनले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस