राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण

Khabar24Nepal Author Logo..
खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३०, काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण भएको छ । थापा सहित उहाँको परिवारका सात जना सदस्यमा सङ्क्रमण देखिएको हो ।

उहाँमा सामान्य लक्षण देखिएको र स्वास्थ्य अबस्था सामान्य रहेको थापाले ट्वीटमार्फत उल्लेख गर्नुभएको छ । थापाकी श्रीमतीमा भने सङ्क्रमण देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस