खाद्यान्न डिपोहरुमा रित्तै, “मुगुमा कार्तिक २ गते बाट सुपथ मुल्यको पसल सञ्चालन”

Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

असोज ३० मुगु । हिमालीजिल्लामुगुमाकार्तिक २ गते बाट सुपथमुल्यको पसल सञ्चालनमाआउने भएका छन् । खाद्य व्यवस्थात थाव्यापार कम्पनि लिमिटेड मुगुले नेपालीहरुको महानपर्व दशैं तिहार नजिकिदै गर्दा मुगुमाचाडपर्व लाई लक्षितगरि सुपथमुल्यकापसल सञ्चालनमाआउने भएकाहुन् ।

दशैको मुखमायहाकाउपभोक्ताले निजिपसलहरुमाचर्को मुल्यहालेर खाद्यान्नउपभोग गर्न बाध्यभएकाथिए त्यस समस्यालाई मध्येनजर यस कम्पनिले सुपथमुल्यको पसल सञ्चालनल्याएको सुचनाअधिकारी पुस्कर भामले जानकारी दिनु भयो । उहाकाअनुसार थोरै मुल्यकमगर्दा यहाकाज्यालामजदुरी गरि खाने , अतिविपन्ननागरिकलाई आत्मसाथगर्दे केही राहतहोस भनि सुपथमुल्यको पसल सञ्चालनमाल्याएको जानकारी दिनु भयो ।

सहुलियतपसल सञ्चालनकालागि २ सय क्न्विन्टल खाद्यान्न स्वीकृत भएकाले १ सय क्न्विन्टल दशैकालागि र तिहारका लागि बिक्रिवितरण गरिने जानकारी गराउनु भयो । जिल्लामा रहेकाखाद्य डिपो र विक्रि केन्द्रहरुमाखाद्यान्न रित्तिदै गए पछि सदरमुकाम गमगढी बजारमापसल सञ्चालनगरिएको बताईएको छ ।

दशै नजिकिए सँगै जिल्लामा रहेका डिपोहरुमाखाद्यान्न रित्तिए पछि यहाका स्थानीयबासिहरु मर्कामा परेका छन् । दशै, तिहार तथा छठ पर्वको उपलक्ष्यमाखाद्यव्यवस्थातथाव्यापार कम्पन्नीमुगुले बुधबारदेखि आउदो मंसिर ६ गतेसम्मकरिब साँढे दुईमहिना सुपथमुल्यपसल सचालनगरिने उहाँको भनाई छ ।

मुगुमाप्रहरी स्थापनादिवस भव्यताका साथ सम्पन्न, ७जनाप्रहरी लाई पुरस्कार प्रदान । जिल्लाप्रहरी कार्यालय मुगुले ६५ औ प्रहरी स्थापनादिवसको अवसरमाविभिन्नकार्यक्रमगरि मनाएको छ । जिल्लाप्रहरी कार्यालय मुगुले विविधकार्यक्रमको आयोजनागरि सम्पन गरेको हो ।

शुक्रबार बिहान एक औपचारिक कार्यक्रमभब्यताका साथ सम्पन्नगर्दै बर्षभरीउत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी , द्धन्द्ध कालमा मृत्यु भएका अमर प्रहरी परिवारका सदस्यहरु लाई सम्मानतथा पुरस्कार वितरण गरिएको जिल्लाप्रहरी कार्यालय मुगुले जनाएको छ ।

कार्यक्रमका प्रमुखअतिथि तथा जिल्ला समन्वय समितिकाप्रमुख पुर्ण बहादुर रोकायाले उक्तकार्यक्रममा पुरस्कार वितरण तथा सम्मानगर्नु भएको थियो । जिल्लाप्रहरी कार्यालय मुगुले प्रहरी निरिक्षक भिमदत्तजोशि , प्रहरी नायवउपरिक्षक १ जना ,प्रहरी सहायक २ जना , प्रहरी हवल्दार १ र प्रहरी जवान २ जनालाईउत्कृष्ठ कार्य गरे बापत पुरस्कार वितरण गरिएको प्रहरी निरिक्षक नरेश विकले बताउनु भयो ।

कार्यक्रममाजिल्ला समन्वयप्रमुख, छायानाथ रारा नगरपालिकाकाउपमेयर सुन्तला रोकाया , उद्योग वाणिज्य संघ मुगुकाअध्यक्षकमलबुढा , सशस्त्रप्रहरी बल , नेपाली सेना , पत्रकार तथाअन्यगैरसरकारी संघ संस्थाकाप्रमुख ,प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।कार्यक्रमकाअध्यक्षतथाप्रहरी नायवउपरीक्षकचित्रबहादुर भट्टराईले सामाजिकअपराधन्युनिकरण गर्न नागरिक प्रहरी सहकार्य अझमजभुतहुनुपर्ने बताए ।

खाद्य डिपो रित्तै

दसैं नजिकिँदै गर्दा जिल्लाका ४ स्थानीयतहकाखाद्य डिपोहरु ३ महिनादेखि रित्तिएका छन् । खाद्यव्यवस्थातथाव्यापार कम्पनी लिमिटेडले समयमै खाद्यान्न ढुवानी नगर्दा गाउँका डिपोहरु रित्तिएकाहुन ।

हाल सदरमुकाम गमगढी बजारमामाकरिब १४ सय क्विन्टल चामलमौज्दात रहेको छ । तर ग्रामीण क्षेत्रका सोरुकोट, पूलु, श्रीकोट, रातापानी र कालै डिपोमा साउनदेखि चामलगएको छैन । पुलु डिपोको लागि सर्मा ढुवानि सेवाले जिम्मालिएको र अन्य डिपो तथा विक्रि केन्द्रहरुमाखाद्यान्न उठाउने क्रमजारी रहेको कार्यालय प्रमुख कर्ण बहादुर रावलले बताए ।

प्रतिक्रिया दिनुहोस