रुपन्देहीमा एक युवाले गरे क्वारेन्टिनमै आत्म ह’त्या

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

आश्विन १, बुटवल । रुपन्देहीको देवदहस्थित क्वारेन्टिनमा बसेका एक युवाले आत्म ह’त्या गरेका छन् । प्रहरीका अनुसार देवदह नगरपालिका–४ सेमरानास्थित जनजाती भवनको क्वारेन्टिनमा बसेका सोही स्थानका २५ वर्षीय पिताम्बर पाण्डेले झुण्डिएर आत्म ह’त्या गरेको हो ।

प्रदेश प्रहरी कार्यालयका अनुसार उनी भदौ १७ गते भारतबाट आइ सोही क्वारेन्टिनमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस