नेपालमा कहाँ कति थपिए कोरोना संक्रमित

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार ६ सय ४१ नमुना परीक्षण गर्दा १२ सय ४६ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ५०७, भक्तपुरमा ५० र ललितपुरमा ६१ गरी ६१८ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस