खुर्मे र डढुवा रोगकाकारण आलु किसानका सपना खाईदियो 

Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

कार्तिक १, मुगु ।आलु उत्पादनको भण्डार मानिएको हिमालीजिल्लामुगुमा यो बर्ष आलुमालाग्ने डढेवा र खुर्मे किराको कारण आलुको उत्पादनमानिकै कमीआएको छ । मुगु जिल्लाकालागिआलु पकेट क्षेत्र मानिएको खत्याड गाँउपालिकाको खमाले ,सेरी,कवा,मुगमकामारोङ्ग गाँउपालिकाको मुगु , दोल्फु , चितै , मह , माग्री , किम्री , रिउस , दाउरा,सोरु गाँउपालिकाको सोरुकोट,सिप,धैनकोट,रुप,सिप छायानाथ रारा नगरपालिकाको बाम,सोभा,रोवा,पिना,मुन्दु ,मुर्मा लगाएत बस्तीहरुमा लगाएकाआलुमा यो बर्ष वर्षाको समयमा बढी आकासे पानीपर्नाले डढुवा रोगले बिगतकावर्षहरु भन्दायो बर्ष आलुमानिकै कमउत्पादनभएकोयहाकाकिसानले बताएका छन् ।

गतबर्षहरुमाआलु धैरै उत्पादनहुन्थे त्यहिआलु बिक्रीगरि घर खर्च चलाउने , छोराछोरीको पढाई खर्च, लताकपडा आलु बाटै हुन्र्थो , यो बर्ष आलु उन्पादननिकै कमिभएको हुदा कसरी घर खर्च चलाउने केहीउत्पादनभएकाआलुकादानानिकै साना रहेका छन् । आलुमादागलागेका छन , उसेनेर पकाएर तरकारी खादापनि ठिक नहुने छायानाथ रारा नगरपालिका वडा नम्बर ९ मुर्मा गाँउका कृषकहरुले बताएका छन ।

??????

गतबर्षमा ४०,४५ बोराआलु उत्पादनहुने गरेकाथिए यो बर्ष २,४बोरा आलु उत्पादनपनिधौ धौले उत्पादनभएको आलु कृषक जानदेबि रोकायाले बताईन । उनले भनिनबर्षाको समयमा बढी पानिआएकोले होकी केकारण हो यो बर्ष आलु निकै कमउत्पादनभएको उनले जानकारी गराईन ।
हिमालीजिल्लामुगु बर्खाको पानिमाआधारित खेतिआलु हो ,आलुको फुलफुल्र्ने समयमा धेरै पानिआउदाफुलझार्दा , आलुको छिछिल्ला कुहिदा ,बिशेष गरि आलुमालाग्र्ने डढुवा रोग,खुर्मे किराको कारण यो बर्ष मुगुमाआलु उत्पादनमा यो बर्ष निकै कर्मी आएको जिल्ला कृषीबिकास कार्यालय मुगुकाबागवानिअधिकृत तिर्थराज देवकोटाले जानकारी दिए ।

आलु उत्पादनमाकर्मि आए पछि हिजो आजसिजनमा स्थानियबजार गमगढीमा प्रति के.जीआलुको हिजो आज ४०देखी ४५रुपैया सम्मबिक्री भै अर्फ सिजनमाअझै आलुको मूल्य बढी हुर्ने देखीन्छ । गर्त बर्ष २०,२५रुपैयामाप्रति केजिआलु बिक्रीगर्ने गरेको स्थानिय तरकारी ब्यापारि देबीसिंह सावतले बताएकाजानकारी गराए ।

प्रतिक्रिया दिनुहोस