थप ३१६७ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १ लाख २९ हजार नाघ्यो

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १, काठमाडौँ । थप ३१ सय ६७ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ४ जना पुगेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजको १५ हजार ४ सय ८ जनामा परिक्षण गर्दा ३१ सय ६७ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ३७ सय जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस