भारतको बेंग्लोरमा एयर सोको तयारीमा रहेका दुई जहाज आकाशमा ठोक्किएर खसे (भिडियो)

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

एजेन्सी- भारतको बेंग्लोरमा वायुसेनाका दुई जहाज आकाशमा ठोक्किएरका छन् ।वायु सेनाको एयर शो रिर्यसलका क्रममा रहेका एयरक्राफ्ट यलहांका विमानस्थलको आकाशमा एक आपसमा ठोक्किएर खसेको समाचारमा जनाइएको छ ।

सूर्यकिरण एयरक्राफ्टका कै दुई एयरक्राफ्ट ठोक्किदा दुवै एयरक्राफ्टमा रहेका पाइलट भने सकुशल रहन सफल भएको बताइएको छ ।दुवै विमान येलहांकाको न्यू टाउन एरियामा खसेको र दुर्घटनाग्रस्त जहाजले चोट लाग्दा एक सर्वसाधरण नागरिक गम्भिर घाइते भएको बताइएको छ ।२० फेब्रररीबाट सुरु हुने एयर सोको तयारीमा गरिरहेका ती एयरक्राफ्ट दुर्घटनामा परेका हुन् ।

https://twitter.com/ANI/status/1097757444501958657

प्रतिक्रिया दिनुहोस