तिहारकै बेला गाईमाता माथि अत्यन्तै पीडादायी घटना (हेर्नुहोस भिडीयो)

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ४, काठमाडौं । गाईतिहारको दिन राती रुपन्देहीको धकधईमा गाई राती लोड गरेर भारतको दार्जीलिङ, सिक्किम हुँदै बंगलादेश पुर्याउन लगेको अवस्थामा नवलपरासीको भुमहीबाट आज योगी सोमराज महाराजले पक्रेर गौशाला ल्याउनु भएको छ । (हेर्नुहोस भिडीयो)

प्रतिक्रिया दिनुहोस