गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना पुष्टि

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ४, पोखरा। गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना पुष्टि भएको छ । थप ६७ जनामा कोरोना पुष्टि भएसगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १० हजार ६ सय १५ जना पुगेको छ ।

No photo description available.

Image may contain: text

प्रतिक्रिया दिनुहोस