नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा (सूचीसहित)

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५, काठमाडौँ। नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक  एसएसपीको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रबार सरुवा सूची निकालेको हो, जसअनुसार महानगरीय प्रहरी प्रमुखमा अशोक सिंह आएका छन् ।

श्यामलाल ज्ञवालीलाई भने प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, अपराध नियन्त्रण महाशाखामा सरुवा गरिएको छ । यस्तै महानगरीय प्रहरी परिसर, ललितपुरमा किरण बज्राचार्यको सरुवा भएको छ ।

ssp-saruwa-2077-08-05

प्रतिक्रिया दिनुहोस