• २०८१ बैशाख ४ गते मङ्गलवार

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो जोड्ने प्रधानाध्यापक पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २४ काठमाण्डौं ।  राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडेर भ्रामक प्रचार गर्ने प्रधाननाध्यापक पक्राउ परेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर अतिरन्जित गरेका मेलम्ची नगरपालिका–१३ स्थित फटकशिला माविका प्रध्यानाध्यापक इश्वरकुमार चौलागाईंलाई सिन्धुपाल्चोकबाट पक्राउ परेका हुन् ।उनलाई पक्राउ गरी अपराध महाशाखा टेकुमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस