• २०८१ बैशाख ७ गते शुक्रवार

सिरियामा कार बम बिस्फोट हुँदा १३ जनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १७, सिरिया । सिरियामा कार बम बिस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ ।

सिरियाको उत्तरी शहर तल अब्यादमा बिस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ भने अन्य २० भन्दा बढी घाइते भएका छन् ।

बिस्फोटको जिम्मा कसैले लिएको छैन । यद्यपी टर्कीको रक्षा मन्त्रालयले भने मिलिशिया समूह पीपुल्स प्रोटेक्सन युनिट्सले बिस्फोट गराएको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस