Banner News आर्थिक समाचार

आजको सुनको मूल्य के कती ?

कात्तिक २१,काठमाडौं । सुनको मूल्य फेरि बढेको छ । बुधवार केही मूल्य घटेको सुनको भाउ विहीवार पुन बढेको हो ।

बिहीबार तोलामा ४ सयले बढेर ७० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । तेजाबी सुन ७० हजार ३ सयमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदी ८ सय ५० रुपैयाँमा कारोबार भइरेहेको छ।

त्यसैगरी, बुधबार प्रतितोला ७० हजार २ सयमा र तेजाबी सुन ६९ हजार ९ मा कारोबार भएको थियो । त्यसैगरी चाँदी ८ सय ४५ मा कारोबार भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *