चीनमा अनलाइन गेम खेल्न बालबालिकालाई प्रतिबन्ध

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २१, काठमाडौँ । चीनले बालबालिकाहरुलाई अनलाइन गेम खेल्न प्रतिबन्ध लगाएको छ । १८ वर्ष भन्दा कम उमेरका बालबालिकालाई गेम प्रतिबन्ध लगाइएको सरकारी घोषणामा उल्लेख छ । उनीहरुलाई १० बजेदेखि ८ बजे सम्म गेम खेल्न प्रतिबन्ध लगाइएको हो ।

 

चीनले भिडियो गेमको लतलाई हटाउन र बालबालिकाको स्वास्थ्यलाई ध्यान दिएर यो नियम ल्याएको हो । चीन विश्वकै सबैभन्दा ठूलो गेमिङ्ग मार्केटका रुपमा चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस