समाचार सुदुरपश्चिम प्रदेश

बाजुरामा बिपल्ब समुहका केन्द्रिय सदस्य सहित १६ जना नेता तथा कार्यक्रता प्रक्राउ

.धर्म सुनार

कार्तिक २३ बाजुरा । बाजुरामा जिल्ला प्रहरी कार्यलय बाजुराले शुक्रबार बिपल्ब समुहका १६ जना नेता तथा कार्यक्रता प्रक्राउ गरेको छ ।

बाजुराको गौमुलगाउँपालिका ३ माझपालीबाट ने.क.पा. बिप्लब समुहका केन्द्रियकमिटि सदस्यचुडामणीओलीलगायत नेतातथाकार्यक्रतागरि १६ जनालाई प्रक्राउ गरेको जिल्लाप्रहरी कार्यलय बाजुराकाप्रहरी प्रमुखडिएसपीउद्धब सिंहभाटले वताएकाछन् ।

प्रक्राउ परेकाबिपल्ब समुहका नेतातथाकार्यक्रताबाट केहीदस्ताबेज सहितजिल्लाप्रहरी कार्यलय बाजुरा बाटखटिएको प्रहरी गस्तीटोलीले पक्राउ गरी नियन्त्रणमालिएको छ । प्रक्राउ पर्नेमा केन्द्रिय सदस्य रोल्पागंगादेब गा.पा.३ जुनावाङ बस्ने ५२वर्षकाचुडामणीओली,बाजुरा त्रिबेणी न.पा.२ छतारा घर भएकाजिल्लाकमिटि सदस्यडम्म सुनार रहेकाछन् । अन्य १४ जनाभने बिपल्ब समुहका साधारण सदस्य रहेको प्रहरीले जनाएको छ ।

अछामढकारी गा.पा २ बस्ने २४ कर्षका नरेश शाही, कैलालीघोडाघोडी न.पा.१ बस्ने २८ बर्षकादिपकप्रकाश सुनार, बाजुरा हिमालीगा.पा १ काअमलालथापा, सोहीठाँउकाधर्म बहादुर थापारहेकाछन् ।

त्यस्तै अछामबिनायक न.पा ८ काउदय कसेरा, सोहीनगरपालिका २ का राजेश कुमार शाही, ७काडबलबहादुर नेपाली, अछामतुर्माखादगाँउपालिका७काडबलबहादुर नेपाली, बाजुराको हिमालीगाँउपालिका १ काधर्म सिंहबोहारा, बाजुराको स्वामिकार्तिक १ की कुस्माविक, अस्मीताविक, सुस्मिताविक, अछामको ढकारी २ बस्ने कमलाबिक र अछाममष्टागाँउपालिका १ बस्ने सृष्टि सिंह रहेको जिल्लाप्रहरी कार्यलय बाजुराले बताएको छ ।

बझाङ्गजिल्लाबाटबाजुरा तिर आउदै गर्दा प्रहरीले समातेको जिल्लाप्रहरी कार्यलय बाजुराले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *