सुनिल स्मृति गाउपालिका वडा नं. वडा नं. ३ का वडा अध्यक्षको मृत्यु, गाउपालिकाले निकाल्यो शोक विज्ञप्ती

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २३, रोल्पा । सुनिल स्मृति गाउपालिका वडा नं. वडा नं. ३ का वडा अध्यक्षको मृत्यु भएको छ । उहाको असमाहिक निधनले सिङ्गो गाउपालिकालाई चोट पुगेको जनाउदैं गाउपालिकाले शोक बिज्ञप्ती जारी गरेको छ ।

उहाको मृत आत्माको चिर शान्तिको कामना गर्दै गाउपालिकाले भोलि राष्ट्रिय झण्डा आधा झुकाई गाउपालिकाका सरकारी कार्यालयमा बिदा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस