राजनीति समाचार

अनेरास्वबियुका सम्योजक ऐन महरको डा. के.सि लाइ निम्ता

  • सन्ताष बाँनिया, खबर24नेपाल

कात्तिक २३, काठमाडौं । अखिल नेपाल स्वतन्त्र बिद्धार्थि युनियन (अनेरास्वबियु) का अध्यक्ष ऐन महरले चिकित्सा क्षेत्रका बिसङगतिका बिरुद्द अनसनरत डा. गोबिन्द के.सिलाई भारत ले हालै सार्बजानिक गरेको नेपालि भुमि कालापानी र लिपुलेक सहितको नक्सा बिरुद्द लड्नको लागि निम्ता दिनुभएको छ ।

आफ्नो आधिकारिक फेसबुक पेज मार्फत भन्नु भएको छ – डा. केसि ज्यू, आउनुहोस कालापानी र लिपुलेक का लागी लडौं नेपाली हामी रहुँला कहाँ नेपालै नरहे ।

भारतले हालै सार्बजानिक गरेको नक्सालाइ लिएर देशै भरि बिभिन्न सङ्घसस्था लगायत राजनितिक दलका भातृ सङगठनहरुले चर्को बिरोध गरिरहेका छन । हिजो मात्रै अध्यक्ष ऐन महरले भारतिय राजदुताबास अगाडि सङ्गठनको आन्दोलन सभालाइ सम्बोधन गर्दै भारत ले आफ्नो भुमि जतिसक्दो चाडो फिर्ता नगरे आफुहरुले झन्डा गाड्ने चेतावानि दिनु भएको थियो । आफ्नो रास्ट्र र रास्ट्रीयताको रक्षा को निम्ति एकजुट भएर सामना गर्न सम्पुर्ण नेपालिहरुमा आह्वान गर्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *