फोटोफिचर भिडियो मनोरन्जन समाचार

गायक राजु परियार र गायिका गरिमा विरहीको ‘मेरो मन’ बोलको गीत सार्वजनिक

मंसिर १२ ,काठमाडौँ  । गायक राजु परियार र गायिका गरिमा विरहीको ‘मेरो मन’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा कृष्ण केसीको शब्द, गणेश गुरुङको सङ्गीत र कृष्ण विके ‘भाञ्जा’को सङ्गीत संयोजन रहेको छ । मौसम हिमालीको निर्देशन रहेको गीतको भिडियोमा आमेश भण्डारी र आशिषमा नकर्मीलाई फिचरिङ गरिएको छ ।

कुमार चसिरले छायाँकन गरेको भिडियोमा प्रविन भट्टको सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *