गम बहादुर न्यौपानेको ‘ओई सानु’ सार्वजनिक (भिडियोसहित)

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १३ , काठमाडौँ । लोक दोहोरी गायक गम बहादुर न्यौपाने र गायिका रुकमाया वाडाको स्वरमा रहेको नयाँ लोक दोहोरी गीत ‘ओई सानु’ दर्शक तथा श्रोतामाझ आएकोे छ। गीतको लय, शब्द, स्वर, तथा भिडियो निर्देशन गायक स्वयं न्यौपानेको रहेको छ भने, अर्जुन खडकाले सम्पादन गरेका छन्। मोती मगरले क्यामेरा चलाएका छन्।

म्युजिक स्टोर नेपाल प्रालीले दृश्य निर्माण गरेको सो गित भावना म्युजिक सोलुसन मार्फत बजारमा आएको हो। म्युजिक भिडियोमा बिमल अधिकारी, साया भण्डारी, मिङ्ग मिङ्ग र बालकलाकार द्धय साम्भवी न्यौपाने र अन्जना शाक्यको उत्कृष्ट्र अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस