Banner News प्रदेश ५ राजनीति समाचार

दाङमा नेकपाका बिमला वली विजयी

मंसिर १६, दाङ । दाङको निर्वाचन क्षेत्र नम्बर ३ को  ख मा प्रदेश सभा सदस्यमा नेकपाका उमेदवार बिमला वली  बिजयी हुनुभएको छ । उहाँ  निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका केशवराज आचार्यलाई ५१०४ मतले पछि पार्दै वली बिजयी हुनुभएको  हो । 

उहाँले मत २४ हजार २८६ प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसका उमेदवार आचार्यले १९ हजार १८२मत प्राप्त गर्नुभएको छ । 

 प्रदेशसभा सदस्यकाका लागि  दाङ क्षेत्र नं। ३९२० मा ६८ हजार ७१९ मतदाता मध्ये  ४५ हजार ३ सय १ ले मतदान खसेको थियोे  । प्रदेश सभा सदस्यका लागि भएको उपनिर्वाचनमा ७९७ मत बदर भएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *