प्रदेश ५ समाचार

देबचुली २ जिसीमा मोटरसाइकल ज्यारेज र किराना पसलमा आगोलागी

  • विमल भट्टराई, खबर24नेपाल

मंसिर १७, नवलपरासी । नवलपरासी । नवलपरासीको देबचुली २ जिसीमा मोटरसाइकल ज्यारेज र किराना पसलमा आगोलागी भएको छ ।

तुलसी जैसीको बन्द रहेको मोटरसाइकल ज्यारेज र सोहि ज्यारेज संगै सटीएको तुलसी चौधरीको किराना पसलमा अचानक आगोलागी भएको हो ।
आगोलागी भएको पाउन खबर प्राप्तहुनासाथ प्रहरी टोली खटिगई स्थानिय बासिन्दा दमकल र प्रहरीको सहयोगमा आगो नियन्त्र लिएको हो । आगोलागिमा मानबीय चौपाय क्षेती नभएको,दुबै पसलहरुको सामान जली नष्ट भएको,आगलागीको कारण खुन्न नसकेको र आगलागीको कारण भने खुल्न सकेको छैन अनुसन्धान कार्य भै रहेको ईलाका प्रहरी कार्यालय रजहरले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *