घुम्ने कुर्चिमा बस्नेलाइ के थाहा , गाउँका जनताका पिडा ( भिडियो सहित )

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

पौष ६ बाजुरा । बाजुराको बुढिनन्दा नगरपालिका वडा नं. ३ भुलेना, तलिगोठी र नुरिका स्थानिय हरुले दैनिक यो बाटोमा यात्रा गर्नु परेको छ ।

वर्खा याम सुरु हुना सात खोला बडेपछि खोला तर्न निकै समस्या र बाटो मा हिड्डा चिप्लीने ढुंगा खस्ने, जस्ता समस्या हुने स्थानिय ले बताएका छन । यो बाटोमा हिड्ने क्रममा कति जनाको त ज्यानै गएको बताएका ।

भिडियो

प्रतिक्रिया दिनुहोस