‘कभी इद कभी दिवाली’मा अभिनेता सलमान खान

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

 पौष, २५  काठमाडौँ । बलिउड अभिनेता सलमान खानको सन् २०२१ को इदमा रिलिज हुनेगरि नयाँ फील्मको घोषणा गरिएको छ । उनको नयाँ फिल्मको नाम ‘कभी ईद कभी दिवाली’ राखिएको छ ।

सलमान खान र निर्माता साजिद नाडियाडवाले यो फिल्ममा सहकार्य गर्न लागेका हुन् । यो फिल्म लाई फरहदा साम्जीले निर्देशन गर्ने भएका छन् ।

 यो बर्ष पनि सलमानको नयाँ चलचित्र ‘राधे’ इदको अवसर पारेर रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस