• २०८१ बैशाख १३ गते बिहिवार

मलेसियाको पेनाङ्ग मा एक नेपाली युवाले गरे आत्माहत्या

पढ्न लाग्ने समय : १ मिनेट
  • भिम लुहार

माघ २०, मलेसिया । मलेसियाको पेनाङ्ग राज्यमा रोल्पा जिल्लाका गङ्गादेब गाउँपालिका २ डाडागाउ का कारण क्षेत्रीले आत्माहात्या गरेका छ्न ।

पब्लिक प्याकेजेज कम्पनी मा कार्यरत २३ बर्सिय किरण जनावरी २८ तारिख कम्पनीको होस्टल नजिकै तामान पलाङ्गीको आकासे पुलमा झुण्डिएर आत्माहत्या गरेको पेनाङ्ग बाट जनउद्वार केन्द्र का सचीव शंखर देब आचार्य ले जानकारि दिनुभयो ।

मृतक का सहकर्मी साथीहरूका अनुसार पारिवारिक कलहका कारण मृत्यु बरण गरेको हुनसक्ने बताए। साथीहरूका अनुसार मलेसियामा पनि केही तेस्तो सम्बन्ध रहेको जिबित रहदा बताएको र वापसिक सम्बन्धमा आघात पुग्दा आत्माहत्या गरेको हुनसक्ने बताए।

मृतक को मृत सरिर को पोस्टमार्टम भैसकेको र सोमबार शव नेपाल फिर्ता गराउने तयारी रहेको मृतक काम गर्ने कम्पनी श्रोतले बताएको छ। मृतक का परिवार मा एक छोरी ,श्रीमती ,बाबा रआमा रहेका छ्न।

प्रतिक्रिया दिनुहोस